रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा जोड दिए। छलफलमा […]

लगानी बोर्ड खारेज गर्न सांसद प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले विदेशी पुँजीले देशको […]

एक्कर्ड फर्मास्युटिकल्सको विशेष साधारणसभा हुँदै,हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लि.ले विशेष साधारणसभा २०८१ असार १४ गते शुक्रबार, वसेरा बुटिक होटल, बबरमहल, काठमाडौमा, दिनको १२:३० बजे लाई बोलाएको छ । बिशेष साधारणसभाले प्रबन्ध पत्रको दफा (६) को उपदफा (क), (ख), (ग) तथा (घ) संशोधन गर्ने बारे,  अधिकृत तथा जारी पूँजी बृद्धि पश्चात् हकप्रद शेयर निष्काशन गर्ने , पुँजी बृद्धि, हकप्रद शेयर […]

स्टार्ट अप उद्यमीले १९ करोड ४० लाख रुपैयाँ लिन काठमाडौं आउन नपर्ने

काठमाडौं । औद्योगिक विकास प्रतिष्ठानले कर्जा प्रदान गर्नका लागि १८३ परियोजना छनौट गरे सँगै उनीहरु कर्जा लिनको लागि काठमाडौं धाउन नपर्ने भएको छ । छनौट भएका परियोजना तथा उद्यमीहरुलाई सरकारले उनीहरुलाई पायक पर्ने स्थानमा रहेको वाणिज्य बैंकका शाखाहरुबाट कर्जा रकम उपलब्ध गराउने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । सातवटै प्रदेशका करिब ३० भन्दा बढी जिल्लाका […]

नगद प्रोत्साहन नीति: जस्तापाताको निर्यात ५० प्रतिशतले बढ्यो, १० महिनामा करिब साढे ९ अर्बको निर्यात

निर्दोष घोरसाइने काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० बजेट मार्फत सरकारले लिएको निर्यातमा नगद प्रोत्साहनको नीतिले जस्तापाताको निर्यात बढाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आवको पहिलो १० महिनामा जस्तापाताको निर्यात बढेको देखिन्छ। चालु आवको वैशाख मसान्तसम्म नेपालबाट ९ अर्ब ४३ करोड ६ लाख रुपैयाँ बराबरको जस्तापाता […]

टिगमा थपियो प्रोडक्सन फिचर, अब उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने

काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगमा प्रोडक्सन फिचर थप भएको छ । १५ सय बढी व्यवसायले विश्वास गरेको टिगमा अकाउन्ट, रेष्ट्रो, रिटेलसँगै म्यानुफ्याक्चरिङ प्रक्रियालाई पनि डिजिटलाइज गर्ने फिचर आएको हो । नयाँ प्रक्रियाले साना तथा मझौला उद्योगको म्यानुफ्याक्चरिङ प्रक्रियालाई डिजिटाइज गर्ने बिआइसी टेक्नोलोजीका सीईओ रमेश केसीले बताए । टिगको प्रोडक्सन सुविधामार्फत […]

कर्माचार्य ग्रुपद्वारा उत्पादित ‘क्रन्च’ ब्राण्डको वेफर बजारमा

काठमाडौं । कर्माचार्य बेक्स एण्ड फुड्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । बिस्कुट उत्पादनमा अग्रणी पहिचान बनाउन सफल उधोगले ‘क्रन्च’ ब्राण्डमा वेफर बजारमा ल्याएको हो । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधिको प्लान्ट स्थापना गरी ‘वरिजिनल क्रिप्स एण्ड क्रन्ची चकलेट वेफर’ बजारमा ल्याइएको कम्पनीले जनाएको छ । उधोगले चक्लेट, भेनिला, स्टेभरी र मिल्क क्रिमको स्वादमा वेफर उत्पादन गरेको […]

युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभाबाट १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित, नयाँ कार्य समिति निर्वाचित

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औं वार्षिक साधारणसभा जेठ २७ गते काठमाडौंमा सम्पन्न भएको छ। सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ संचालक समितिमा निर्वाचित भएका छन् । कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा […]

विभागद्धारा ७९ अर्बको लगानी प्रतिवद्धता र २६ अर्ब लाभांश वितरण

काठमाडौं । नेपालको उद्योग तथा व्यवसायमा लगानी रकम आउने र लगानी गरे पश्चयात लैजाने मुनाफाले निरन्तरता पाएको छ । २२ महिनाको अवधिमा विदेशी लगानीकर्ताले ७९ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाउँदा २६ अर्ब रुपैयाँ लाभांश लैजान सफल भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष देखि चालु आर्थिक वर्षको वैशाखसम्ममा विदेशी लगानीकर्ताले ७९ […]

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३५ औं वर्षमा प्रवेश

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । महासंघ ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका […]