अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्न हस्तकला व्यापार मेला
काठमाडौं । नेपाली हस्तकलाका सामानको राष्ट्रिय र अन्तरराष्ट्रिय बजार प्रवर्द्धनका लागि मङ्सिर तेस्रो साता हस्तकला व्यापार मेला तथा प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा मङ्सिर २० देखि २४ गतेसम्म होटेल हायात बौद्धमा मेला गर्न लागेको सोमवार पत्रकार सम्मेलन गरी जानकारी […]

