एसवाई प्यानलको आइपीओमा आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले बुधबार, कात्तिक १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार […]

