एमएडब्लू अर्थमुभर्स र नेपाल इँटा उद्योगबीच सहकार्य
काठमाडौं । नेपालमा जेसिबी मेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले नेपाल ईट्टा उद्योग महासंघको १७औं वार्षिक साधारण सभालाई प्रायोजन गरेको छ। कार्यक्रम २०८२ भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न भएको थियो। जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो प्रायोजन गरेको हो। कोभिड–१९ महामारीपछिका कठिनाइहरू पार […]

