खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
काठमाडौं । खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो । खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो । गत आर्थिक वर्षमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, […]

