हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन सरकारको तयारी

हेटाैँडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेकी हुन् । उद्योग निरीक्षणपश्चात् आयोजित छलफल […]

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, उद्योग मन्त्री यादवद्वारा स्थलगत निरीक्षण

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र गरेको छ । यसै सिलसिलामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ । निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः सञ्चालनका सम्भावनाबारे विस्तृत […]

उद्योगमन्त्री यादवद्वारा अमलेखगञ्ज आयल निगमको निरीक्षण , इथानोल उत्पादनमा जोड दिन निजी क्षेत्रलाई आग्रह

वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको विशेष निरीक्षण गरेकी छिन् । निरीक्षणका क्रममा नेपाल आयल निगमका निमित निर्देशक नागेन्द्र शाहसहितको उच्च टोलीले मन्त्री यादवलाई निगमको हालको अवस्था, भण्डारण क्षमता र आपूर्ति व्यवस्थाबारे विस्तृत जानकारी गराएको थियो। अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको […]

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेख । भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । तर, दोस्रो चरणको मुख्य काम अगाडि बढ्न नसक्दा यो महत्त्वपूर्ण परियोजना अहिले अन्योलमा परेको छ । प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौँसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले ठोस कार्यतालिका अभावमा सुस्ताएको हो । […]

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

काठमाडौं । सबै नागरिकसम्म डिजिटल पहुँच पुर्‍याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तार भइरहेका छन् । यस्ता दुर्गम बस्तीहरूमा सेवा उपलब्ध गराउन हेलिकप्टरबाट उपकरण तथा सामग्री ओसारेरसमेत दूरसञ्चार सेवा विस्तार भइरहेको छ । दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धताअनुसार नेपाल टेलिकमले काम गरिरहेको […]

आईपीओ अनुमति पर्खिरहेको बिजनेस इन्ट्रेस्ट ग्रुपको आम्दानी साढे २३ सय प्रतिशत बढ्यो, ऋणको भार निकै कम

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासनको अनुमति पर्खिरहेको बिजनेस इन्ट्रेस्ट ग्रुप (बि.आई.जी.) अफ इन्डस्ट्रिज लिमिटेडले गत आर्थिक वर्षमा वित्तीय प्रगति गरेको छ । केयर रेटिङ्स नेपाल लिमिटेडका अनुसार कम्पनीले गत वर्ष (सन् २०२५) १२ करोड ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष (सन् २०२४) को ५० लाख रुपैयाँको तुलनामा २३६० […]

१० महिनामा करिब साढे ४५ अर्ब एफडीआई प्रतिवद्धता

काठमाडौं । नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा पछिल्लो १० महिनामा करिब साढे ४५ अर्ब प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७२८ वटा उद्योग तथा व्यवसायको लागि ४५ अर्ब ३२ करोड २१ लाख एफडीआई प्रतिवद्धता आएको विभागले जनाएको छ । विभागको अनुसार समीक्षा अवधिमा अटोमेटिक प्रणालीमार्फत् ५ अर्ब […]

दाङ फिड इन्डष्ट्रिजले ६ महिनामा गर्यो ८१ करोड ३० लाख आम्दानी, वित्तीय अवस्था सुधार हुँदै

काठमाडौं । दाङ फिड इन्डष्ट्रिज प्रालिले चालु आर्थिक वर्ष (सन् २०२६)को ६ महिनमा ८१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष (२०२५) यस कम्पनीले २ अर्ब २६ करोड ३० लाख आम्दानी गरेको थियो । यो अघिल्लो वर्ष (सन् २०२४) को तुलनामा १७.३१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस कम्पनीले १ अर्ब […]

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

लमजुङ । हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । […]

सूचीकृत सिमेन्ट कम्पनीहरुले गरे २१ अर्ब ९५ करोडको व्यापार, ४ वटाले नाफा कमाउँदा एउटा भने घाटामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत सिमेन्ट कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा अधिकांश कम्पनीहरुले नाफा कमाउन सफल भएपनि केही कम्पनीहरु वित्तीय दबाबमा परेका छन् । समग्रमा हेर्दा उद्योग अझै सम्भावनायुक्त देखिए पनि उत्पादन लागत वृद्धि तथा बजार प्रतिस्पर्धाले कम्पनीहरुको नाफामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ […]