स्वदेशी उत्पादनको उपभोग बढाउन उपभोक्तालाई उत्प्रेरित गर्न आवश्यक

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । महासंघ ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका […]

मुलुकभरका उद्योगका लागि ४९ खर्ब ३७ अर्ब लगानी स्वीकृत

काठमाडौं । नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा ४९ खर्ब रुपैयाँ भन्दा बढी लगानी स्वीकृत भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८० असारसम्म लगानी बोर्ड नेपाल, उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका उद्योगको ४९ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ बराबरको कुल लगानी स्वीकृत भएको छ । स्वीकृत कुल लगानीमध्ये उद्योग […]

सञ्चालनमा आएको दुई सातामा स्वचालित मार्गबाट २ अर्ब १५ करोडको लगानी प्रतिवद्धता

काठमाडौं । स्वचालित मार्ग सञ्चालनमा आएको १४ दिनको समयमा २ अर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिवद्धता आएको छ । सरकारले विदेशी लगानीलाई प्राथमिकतामा राखेर स्वचालित मार्ग सञ्चालनमा ल्याएसँगं वैशाख महिनामा २१ वटा उद्योग तथा व्यवसायका लागि २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका निर्देशक […]

धान र दालमा अग्रिम अयाकरले स्वदेशी उद्योगहरु धराशायी हुने

काठमाडौं । धान, चामल र दालमा अग्रिम आयकर लागेमा स्वदेशी उद्योगहरु धराशायी हुने बताइएको छ । सरकारले आर्थिक विद्येयक २०८१ मार्फत् धानमा २५ प्रतिशत र दालमा १० प्रतिशत अग्रिम आयकरको व्यवस्था गरे सँगै उद्योगीहरुले यससाग सम्वन्धित उद्योगहरु धराशायी हुदै जाने बताएका हुन् । नेपाल चामल, दाल र तेल उद्योग संघले बुधबार पत्रकार सम्मेलन गर्दै धानमा […]

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत

काठमाडौं । नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ । बुधबर महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले नीति को मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल […]

महासंघ अध्यक्ष ढकालद्वारा बेलायती लगानीको अनुरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीको लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराएका छन्। उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गरे। नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय […]

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

बनियानी (झापा) । झापामा सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई ५ लाख रुपैयाँ देखि ७ […]

‘लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने’

भक्तपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग सञ्चालनका लागि सरकारले सस्तो ब्याजदरमा रु २५ लाखसम्मको ऋण उपलब्ध गराउने बताएका छन् । राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले उद्योग मन्त्रालय र अस्ट्रेलियन एड युएनडिपीको सहयोगमा भक्तपुरमा शुक्रबार आयोजना गरेको चारदिने राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले दुईदेखि पाँच प्रतिशत […]

वैज्ञानिक अन्न भण्डारण गृहप्रति सर्वसाधारणको चासो बढ्दो

काठमाडौं । आधुनिक र वैज्ञानिक अन्न भण्डारण गृहमा सर्वसाधारणको चासो बढ्दै गएको पाइएको छ । सुरक्षित भण्डारण, प्रशोधन, बढाबढमा बिक्री, भण्डारण गरेको अनाज धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जा पाइने जस्ता सुविधाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले बिहीवार विराटनगरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सुनसरी, बक्राहका किसान तारानन्द यादवले कृषकले […]

हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकले जारी गर्यो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि निर्देशन (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरेको छ । राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीले अब हायर पर्चेज कर्जा लिने व्यक्तिको विवरण ‘गो एमएल’मार्फत राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा बुझाउनुपर्नेछ । हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकले […]