हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने भएको छ । यस कम्पनीको पुस २५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने भएको छ । यस कम्पनीको पुस २५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । आगामी माघ १ गतेबाट बिमा कम्पनीहरुले भुक्तानीको कारोबार बैंक खाता विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ। नेपाल बिमा प्राधिकरणले सर्कुलर जारी सबै प्रकारका भुक्तानीहरु माघ १ गतेबाट सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक सााधारण सभा २०८२/०९/२५ गते शुक्रवार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडाैं सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०\८१ तथा आर्थिक बर्ष २०८१\८२ को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०८०\८१ तथा आर्थिक […]
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । साथै […]
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा. राम हरि अर्यालको नेतृत्वमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित […]
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सन्जीवनी मा.बि धुलिखेल काभ्रेका दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई ब्रेल शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । कम्पनीका क्षेत्रीय प्रबन्धक बलराम खत्री लगायत एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा श्री सन्जीवनी मा.बिलाई सो सामाग्री हस्तान्तरण गरिएको हो। हाल यस विद्यालयमा २८ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् […]
काठमाडौं । स्वास्थ्यमा बीमा बोर्डले २०८२ मंसिर मसान्तसम्म उपलब्धिहरु मंगलबार एक कार्यक्रम सार्वजनिक गरेको छ ।सो उपलब्धिहरुमा २०८२ साल मंसिर मसान्तसम्म १ करोड २ लाख २० हाजर ८ जानले स्वास्थ्यमा बीमाद्धता गराएको बीमा बोर्डले जनाएको छ । जसमा ६८ लाख ५४ हजार ९३५ जाना सक्रिय छन् । हाल यो कार्यक्रम देशका ७५० स्थानीय तहमा विस्तार […]
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल माध्यम) मार्फत गर्ने व्यवस्था लागू गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा मात्र जम्मा हुने […]
काठमाडौं । ह्यान्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल (HFMN) नामक गैर–नाफामूलक संस्थाले रेशम विकास केन्द्र, खोपासी (काभ्रेपलाञ्चोक) सँगको संयुक्त सहकार्यमा राष्ट्रिय रेशम सम्मेलन–आयोजना गर्ने घोषणा गरेको छ। उक्त सम्मेलन यही पुस २६ गते काठमाडौंमा आयोजना हुँदैछ । यस सम्मेलनको मुख्य उद्देश्य नेपालको रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगको रूपमा पुनःस्थापित गर्नु […]
काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा जीवन विकास लघुवित्त, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कालिका लघुवित्त, प्राइम कमर्सियल बैंक र नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ १२९८.३३ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य १४८०.१० रुपैयाँलाई आधार मानेर […]