सन नेपाल लाइफको नाफा बढ्यो, जीवन बीमाकोष १२ अर्ब नजिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा करिब साढे ३ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ३.३५ प्रतिशतले वृद्धि भएको हो । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीले ३४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले […]

नेपाल इन्स्योरेन्सको नाफामा ४० प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नाफामा उच्च गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा अवधिसम्ममा कम्पनीको मुनाफा ४० प्रतिशतले घटेको छ । कम्पनीले गत बर्षको ९ महिनाको अवधिमा १७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो […]

रिलायबल नेपाल लाइफको नाफासँगै बढ्यो आम्दानी, अन्य सूचक कस्ता?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेका चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कम्पनीले कुल ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको […]

सानिमा रिलायन्स लाइफको बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नाफा थोरैले बढेको हो । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले ३४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत […]

नेशनल लाइफको जीवन बीमा कोष खर्ब नाघ्यो, मुनाफा ४१ करोड

काठमाडौं । नेशलन लाइफ इन्स्योरैन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको हो । विवरण अनुसार कम्पनीको मुनाफा सामान्य बढेर ४१ करोड ६६ लाख पुगेको छ । अघिल्लो बर्ष ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको […]

नेपाल लाइफले कमायो ४५ करोड माथि नाफा, इपीएस कति ? 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्म अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीले कुल ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको […]

नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा स्थापित तथा पुरानो कम्पनीमध्ये एक नेपाल इन्स्योरेन्स कम्पनी लि लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १० औं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् २०२६’ समारोहमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो । बीमा क्षेत्रमा प्रभावकारी […]

नेको इन्स्योरेन्सको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्म १६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा ५५.६१ प्रतिशतले घटेको छ। चुक्तापुँजी २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा […]

सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनःसंरचना गर्ने

काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । यस्तै, मुलुकको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिकमैत्री बनाउने गरी सबै स्थानीय तहमा आधारभूत […]

ओरिएण्टल इन्स्योरेन्सले कमायो साढे ३० करोड नाफा

काठमाडौं ।  ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा धनात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा धनात्मक बनेको हो । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कम्पनीको नाफा १३ करोड ८३ लाख रुपैयाँ […]