लिबर्टी माइक्रो इन्स्योरेन्सले एक महिनापछि पायो निमित्त सीइओ सिंघल
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले एक महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीइओ) पाएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिग्विजय सिंघलले निमित्त सीइओको जिम्मेवारी पाएका हुन्। सञ्चालक समितिको मंगलबार बसेको बैठकले तीन महिनाका लागि सिंघललाइ निमित्त सीइओको जिम्मेवारी दिएको हो। हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सका प्रवर्द्धक सम्बद्ध् शेयर कारोबार मुद्दामा मुछिएपछि तत्कालीन सीइओ निलम्बनमा परेपछि […]

