लघु निर्जीवन बीमा कम्पनीले वैशाखमा गर्यो ४ अर्ब १२ करोड बीमा शुल्क आर्जन
काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा ४ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा २ लाख ८६ हजार १६२ बीमालेखा जारी गरी ४ अर्ब १२ करोड ७८ लाख बीमा शुल्क आर्जन गरेको […]

