नेको इन्स्योरेन्सले बोलायो साधारणसभा, बूक क्लोज कहिले?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गतेका लागि ३० औँ साधारणसभा बोलाएको हो । उक्त सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबबाट […]

