आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५०% सम्म छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले अब ओम कपन डेन्टलमा स्केलिङमा ५०% सम्म छुट प्राप्त गर्न सक्ने भएको छन् । साथै, अन्य सेवामा(चेकअप तथा उपचार सेवा) २५ % छुट दिने गरी सम्झौता पनि भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले मोबाइल एप (IME LIFE Mobile app)मा रहेको […]

