नेपाल लाईफ इन्स्योरेन्सले आर्जन गर्यो १० अर्ब प्रथम बीमा शुल्क

काठमाडौं ।  जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकै आर्थिक बर्षमा  १०,००,००,००,००० (दस अर्ब) प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  यो सँगै  नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड कायम भएको छ  ।  १० अर्व प्रथम बीमा शुल्क आर्जन गरेको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक […]

नेपाल बैंकद्वारा दुर्घटना बीमा अन्तर्गत मृतक शिक्षकको परिवारलाई पाँच लाख रुपैयाँ भुक्तानी

काठमाडौं । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परि ज्यान गुमाएका शिक्षक तथा बैंकका ग्राहक रघुनन्दन यादवको परिवारलाई बीमा दावी अन्तर्गत पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ। मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयमा अध्यापनरत यादव पालुङ शाखामा कर्मचारी तलब खाता संचालन गरिहेका ग्राहक थिए। उनको २०८२ जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परी […]

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा सह सचिव सेवन्तक पोखरेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयका सह सचिव सेवन्तक पोखरेलले पाएका छन् । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा माथि किर्ते कार्याअनुभव पेश गरेको भनि हिजो बसेको मन्त्रि परिसद्को बैठकले छानबीन समिति बनाए पछि उनी स्वत निलम्बनमा परेका कारण अर्को व्यवस्था नहुन्जेल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेलले पाएका हुन् । ओझाविरूद्धको छानबिन टुङ्गो नलागुञ्जेल […]

बीमा प्राधिकरण अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न एक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । याेसंगै ओझा निलम्बनमा परेका छन् । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए । उक्त […]

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औं साधारण सभा सम्पन्न, अनलाइन पोलिसी जारी गरिने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभावाट पारित गरियो । साथै […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन-फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन फ्रन्टलाइन हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबल कलेज अफ हेल्थ एजुकेशन फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात […]

सार्वजनिक निकायबाट हुने भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

काठमाडौं । अर्थ मन्त्रालयद्वारा  सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो । मन्त्रालयले आज नेपाल राष्ट्र बैङ्क , नेपाल बीमा प्राधिकरण,नेपाल धितोपत्र बोर्ड,नेपाल दुरसञचार प्राधिकरण,सबै सार्बजनिक संस्थानहरु र सबै बोर्ड […]

नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माण गर्न १ करोडको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो […]

एक दर्जन बढी जीवन बीमा कम्पनीले  घोषणा गरे बोनसदर

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को लागि हालसम्म १३ बीमा कम्पनीले बोनसदर घोषणा गरेका छन् । हालसम्म सन नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ, हिमालयन लाइफ,नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ , एलआइसी नेपाल, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेट लाइफ, सिटिजन लाइफ, नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेका हुन् […]

रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ मा स्थित रसुवागढीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ । मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए । उनले भने,‘मृतकका परिवारलाई २ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेका छौँ […]