हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत लाभांश पारित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूंजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतको दरले हुने ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ नगद लाभांश (लाभांशमा लाग्ने […]

