सानिमा रिलायन्स धन सञ्चय जीवन बीमा योजना, आफु रहँदा आफैलाई अनि आफु नरहँदा परिवारलाई

काठमाडौं । जीवनमा आइपर्न सक्ने जोखिमहरू जस्तै रोग ब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट आफू र आफ्नो परिवारलाई आर्थिक भार थपिन जान्छ । यस्तो अवस्थामा तपाइको परिवारको आर्थिक अवस्था र जीवनको अन्य अनिश्चित अवस्थाहरूलाई सुरक्षित राख्न उचित तयारी गर्नुपर्ने हुन्छ । आफू रहँदा आफूलाई र आफू नरहँदा परिवारलाई पनि हुने गरेर तयारी गर्नु उतम […]

मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड सङ्कलन

वीरगञ्ज (पर्सा) । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ । निर्जीवन बिमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० […]

सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत (जेठ १२) देखि २७ गतेसम्म नवीकरण गराउँदा लाग्न विलम्ब शुल्क अर्थात् ब्याजमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । कम्पनीबाट जारी भएका बीमालेख नविकरणरपुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा […]

रिलायबल लाइफद्वारा घातक रोग वापत २० लाख बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ चैत्रमा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधी रहने गरी २० लाख रुपैयाँको जीबनबीमा बीमालेख खरीद गरेका भरतपुर–३, चितवन निवासी महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमीतले ३ किस्ता […]

सुर्ति जन्य पदार्थ र मदिरामा कर थप हुने

काठमाडौं । आर्थिक बर्ष २०८२\०८३ को बजेट मार्फत सुर्ति जन्य पदार्थ र मदिरामा कर थप हुने भएको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ब्यबस्थित गर्न भन्दै यस्तो गर्न लागेको हो । सरकारले गठन गरेको उच्च स्तरिय आर्थिक सुधार सुझाब आयोगले दिएको प्रतिबेदनलाई कार्यान्यन गर्न सरकारले गठन गरेको सचिब स्तरिय समितिको प्रतिबेदनलाई मन्त्रिपरिषद्को बैठकबाट २०८२ जेठ […]

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीवर्गलाई काठमाडौँ टेक्निकल स्कुलमा   ५० % सम्म सहुलियत

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई काठमाडौँ टेक्निकल स्कुल (KTS) का रोजगारमुखी तालिमहरुमा २०% देखि ५०% सम्म सहुलियत प्रदान गर्ने भएको छ भने स्कुलका प्रशिक्षार्थिहरुलाई प्रशिक्षण अवधिभरी आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको छ । कम्पनी र स्कुलका बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । […]

३५ दिनभित्र आवश्यक बीमादाबी कागजातसहित सम्पर्कमा आउन आईजीआई इन्स्योरेन्सको सूचना

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितहरुलाई २०८१ चैत मसान्तसम्म क्षति भइ कम्पनीमा बीमा दाबी गरेका बीमितलाई आवश्यक कागजातसहित सम्पर्कमा आउन सूचना जारी गरेको छ । कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएकाले उक्त सूचना जारी गरिएको हो । सम्पर्कमा नआएका बीमितहरुलाई कम्पनीबाट प्रथम पटक प्रकाशित […]

रेष्टुरेन्ट व्यवसायबाट बीमा क्षेत्रमा सफलता: श्याम गुरूङको कथा

काठमाडौं । अन्नपूर्ण कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई कर्मथलो बनाई रहेका व्यक्तीत्व हुन्, श्याम गुरूङ । उनी पोखरामै रेष्टुरेन्ट ब्यबसायमा सफलता हासिल गरी सन् २०१८ देखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् । लायन्स क्लबका अञ्चल अध्यक्ष र सल्यानी समिति कास्कीका सचिव समेत बन्न सफल भएका गुरूङ लगातार ४ पटक सानिमा रिलायन्स बनिसकेका छन् । […]

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई प्रेम दरवारमा ५०% सम्म छुट  

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरवार होटलको जिपलाइनको टिकटमा ५०% र होटलका सम्पूर्णसेवामा ३५% छुट प्राप्त हुने भएको छ । आईएमई लाइफ र प्रेम दरवार प्रालिबिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा […]

सानिमा रिलायन्सको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना: सीमित अवधिमा असीमित लाभ

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न खाले बीमा योजना सञ्चालनमा ल्याएको छ। कम्पनीले विभिन्न आकर्षक योजनाहरू ग्राहकमाझ बिक्री गरिरहेको छ । त्यसमध्येको एक हो ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना । यस योजनाले बचत गर्न चाहने र भविष्यका आपतकालीन अवस्थाका लागि तयारी गर्न चाहने व्यक्तिहरूका लागि उपयुक्त देखिन्छ । लचिलो प्रिमियम भुक्तानी र प्रत्येक […]