पुनर्बीमा भुक्तानी प्रक्रियामा कडाइ, बीमकहरूलाई कागजात प्रमाणित गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेश गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको छ । फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेश गर्दा अनिवार्यरूपमा बीमकको पुनर्बीमा […]

नेपालले भुटानलाई बीमा क्षेत्रमा सहकार्य गर्न तत्परः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ । नेपाल बीमा प्राधिकणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज प्राधिकरणका अध्यक्ष ओझासँग भुटानका डेपुटी गभर्नर छोदेनले गरेको भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान […]

नेपाल पुनर्बीमाका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का समूह ‘ख’ का सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ। उनी गत जेठ १७ गतेको नवौं वार्षिक साधारणसभाबाट निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका थिए। उनले चैत ६ गते व्यक्तिगत कारण देखाएर राजिनामा पेश गरेका थिए। कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको […]

रिलायबल लाइफको बीमालेख रिन्यूमा शतप्रतिशत छुट

काठमाडौं । रिलायब नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरूको बीमा शुल्क तिर्न बाँकी रहेका बीमितहरूले यही चैत ३१ गतेसम्म रिन्यू गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। साथै यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र […]

सूर्यज्योति लाइफद्वारा ८ महिनामा ५५ करोड बीमा दावी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ५५ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले फागुन महिनासम्मको अवधिमा १ हजार ५५६ वटा बीमा दावी वापत ५४ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ । यता सूर्यज्योति लाइफ इन्स्योरेन्सले फागुन महिनामै १९८ वटा बीमा दावी भुक्तानी गरेको छ । […]

‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।, जसअनुसार, लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन […]

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० ले पाए शेयर

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओको बाँडफाँड मंगलबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर सय रुपैयाँ अंकित दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयरका लागि फागुन २२ गते देखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । […]

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। सेबोनले कम्पनीलाई चैत ३ गते अनुमति प्रदान गरेको हो। हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। अनुमति पाएसँगै कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको […]

सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनश शेयर वितरण गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चैत २१ गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालन समितिको १५७ औं बैठकले चैत २१ गते बिहीबार बिहान ११ बजे कालिकास्थान, काठमाडौंमा वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारण सभामार्फत् नगद लाभांश र बोनश शेयर वितरण गर्ने तयारी समेत गरेको छ […]

रिलायबल नेपाल लाइफको बोनसदर सार्वजनिक

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरण्णले फागुन २६ गते स्वीकृति दिएपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो। कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको […]