स्वास्थ्य बीमा बोर्डको पुर्नसंरचना गर्ने
काठमाडौं । सरकारले स्वास्थ्य बीमा प्रणाली एकिकृत गरि उपचारको दायरा बढाउने भएको छ । गम्भिर प्रकृतिका रोगको उपचार बीमाबाट गर्न सुबिधा थैली परिमार्जन गर्ने भएको छ बीमा सेबाको प्रबर्धन सुसासन र बित्तिय स्थायित्वको लागि बोर्डको पुर्नसंरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को […]

