कनेक्टआईपीएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक
काठमाडौं । कनेक्टआईपीएसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी कनेक्टआईपीएसबाट लाईफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी “सुरक्षा सँगै क्यासब्याक, कनेक्टआईपीएसको साथ” अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कनेक्टआईपीएसबाट लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न […]

