हिमालयन एभरेष्ट इन्स्योरेन्सले कमायो ११ करोड बढी नाफा, अन्य सूचक कस्ता ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार नाफामा गिरावट देखिएको हो । समीक्षा अवधिमा कम्पनीको नाफा गत बर्षको तुलनामा ६६.७३ प्रतिशतले घटेर ११ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड २३ लाख […]

