सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ (6th Emerging Asia Insurance Awards 2025) अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’ (Best Life Insurance Company of the Year – Nepal) बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्स (ICC) द्वारा  थाइल्यान्डको […]

‘एजेन्सी करियर बबाल छ’ नारासहित सन नेपाल लाइफको ग्रोथ समिट सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) हरूलाई सहभागी गराउँदै ‘ADM 360° Growth Summit 1.0’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले जेठ २ र ३ गते आयोजना गरेको उक्त कार्यक्रम ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको थियो । एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, आधुनिक […]

नेपाल बीमा प्राधिकरणको मनायो ५८औं वार्षिकोत्सव

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सव आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि बीमा सम्बन्धी नीतिगत सुधार साथै बीमितको हित सुरक्षा, समयमैं दाबी भुक्तानी र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने […]

लघुबिमा कम्पनीहरुको नाफामा ११ प्रतिशतको वृद्धि, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका ७ वटा जीवन र निर्जीवन लघु बिमा कम्पनीहरुले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार लघु बिमा कम्पनीहरुको ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनमा ११.५३ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा लघु बिमाहरुले […]

टाटा गाडीको बीमा दाबी अब सहज, सिप्रदी ट्रेडिङ र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेष्ट ओरियन्टल इन्स्योरेन्सका प्रमुख […]

बीमा प्राधिकरणको सञ्चालकमा भौतिक मन्त्रालयका सहसचिव सुशील ढकाल नियुक्त

काठमाडौं । बीमा प्राधिकरणको सञ्चालकमा सुशील बाबु ढकाल नियुक्त भएका छन् । उनी भैतिक पूर्वधार तथा यातायात मन्त्रालयका सह–सचिव इन्जिनियर हुन्। हालै जारी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत अब देशका ठूला भौतिक पूर्वाधार आयोजनाको बीमा तोकिएबमोजिम अनिवार्य रूपमा गर्नुपर्ने कानुनी व्यवस्था गरिएको हो। नयाँ व्यवस्थाअनुसार सडक, पुल, जलविद्युत्, सिँचाइ तथा अन्य […]

निर्जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट, कुनले कति कमाए ?

काठमाडौं । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार बीमा कम्पनीहरुले समग्रमा १ अर्ब २७ करोड १९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशत कम हो। गत वर्षको सोही अवधिमा यी कम्पनीहरुले समग्रमा २ अर्ब […]

हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम प्राधिकरणले गरेको निर्णयअनुसार कम्पनीलाई पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न […]

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (बैशाख ३१ गते) अन्तिम दिन रहेको हो । इन्स्योरेन्सले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन […]

जीवन बिमा कम्पनीहरुले ९ महिनामा कमाए ४ अर्ब ५९ करोड नाफा, १ खर्ब ३८ अर्ब बिमा शुल्क संकलन, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५.५५ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा यी कम्पनीहरुले समग्रमा ४ अब ८६ करोड नापा कमाएका थिए । केही कम्पनीहरुको लगानी तथा कर्जाबाट हुने आम्दानी […]