CLI

बिमितलाई दावि भुक्तानी रकम लिन आउन नेशनल लाइफको आग्रह

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सलले दावि भुक्तानी तथा चुक्ता रकम लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गरेर दावि भुक्तानी तथा चुक्ता भुक्तानी मुल्य रकम लिन आउने आग्रह गरेको हो ।

कम्पनीले जारी विभिन्न बीमा योजना अन्र्तगत नियमानुसारको पूर्ण अवधि भुक्तानी दावी/आशिंक दावी भुक्तानी / चुक्ता भुक्तानी मूल्य रकम नलिएका बीमित / हकवालाहरुले आवश्यक कागजात सहित यस कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो बीमालेख अनुसारको उक्त रकम यथाशिघ्र प्राप्त गर्न अनुरोध गरेको छ ।

Leave Your Comment

Related News