नेपाल लाइफ इन्स्योरेन्सद्धारा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा हुने वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल/सीएफटी /सीपीएफ) सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमा […]

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो । यस पुनर्जागरण अभियान ज्येष्ठ ११ गते देखी ३१ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत […]

निर्जीवन बीमा कम्पनीद्धारा ४० अर्ब बढी बीमा शुल्क आर्जन, सबैभन्दा बढी शिखरले आम्दानी गर्दा सबैभन्दा कम नेशनलको रह्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीद्धारा बीमालेखा जारी गरी आर्जन गरिने बीमा शुल्क बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको १० महिना (वैशाखमसान्तसम्म) बीमा कम्पनीहरुले २४ लाख ११ हजार ६६२ बीमालेखा जारी गरी ४० अर्ब २९ करोड ५७ लाख बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा […]

लघु निर्जीवन बीमा कम्पनीले वैशाखमा गर्यो ४ अर्ब १२ करोड बीमा शुल्क आर्जन

काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा ४ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चार वटा लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा २ लाख ८६ हजार १६२ बीमालेखा जारी गरी ४ अर्ब १२ करोड ७८ लाख बीमा शुल्क आर्जन गरेको […]

जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो

जुम्ला । स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा रहेको छ । जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । सक्रिय बीमा सङ्ख्या ४४ हजार ४७९ जना रहेका छन् । करिब ५६ हजारले बीमाको नवीकरण नगरेको […]

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ४० अर्ब २९ करोड, अग्रस्थानमा शिखर इन्स्योरेन्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । हाल देशमा संचालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले वैशाख मसान्तसम्म उक्त रकम बराबरको व्यवसाय गरेका हुन् । गत आवको सोही अवधिको तुलनामा १४.८१ प्रतिशतले बढी हो । गत आवको सोही […]

नेपाल इन्स्योरेन्सको सीइओमा वीरकृष्ण महर्जन पुनः नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण महर्जन दोहोरिएका छन् । जेठ ८ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले महर्जनलाई ४ वर्षका लागि सीईओमा दोहोर्याउने निर्णय गरेको हो ।  जेठ १८ गतेदेखि लागु हुने गरी उनलाई सीईओमा नियुक्त गरिएको हो । हाल उनी कम्पनीको सीईओ नै छन् । ४ वर्ष अघि सीईओ बनेका मर्जनको […]

सलिकाे इन्स्याेरेन्सकाे आयाेजनामा पाल्पाका सहकारी संचालकहरुलाई निर्जीवन बीमा सम्बन्धि सचेतना कार्यक्रम

काठमाडौं । सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी कार्यक्रम आइतबार तानसेनमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा जिल्लाभरिका सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु र व्यवस्थापकको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले […]

सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडिएम) हरूलाई लक्षित गर्दै एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘एडिएम ३६० डिग्री ग्रोथ समिट १.०’ अन्तर्गत आयोजित उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए । प्रशिक्षणमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विद्यमान कानुनी […]

शिक्षा र खेलकुद पहुँच विस्तार गर्न मेटलाइफ र ग्लोबल सिटिजनको ‘फुटवर्क फर फ्युचर्स’ अभियान

काठमाडौं । मेटलाइफ र ग्लोबल सिटिजनले फुटवर्क फर फ्युचर्सको घोषणा गरेको छ । जुन एक विश्वव्यापी फुटबल–थीम सामाजिक सञ्जाल चुनौती हो जसले बालबालिकाको गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँचलाई समर्थन गर्दछ जसले थप आत्मविश्वासी र लचिलो समुदायहरूलाई बढावा दिन्छ । फुटवर्क फर फ्युचर्सले मानिसहरूलाई इन्स्टाग्राम, लिंक्डइन, एक्स, टिकटक, वा फेसबुकमा फुटबल बललाई जगल गर्दै – वा […]