बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणले जारी गरेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९ लाई समयसापेक्ष परिमार्जन गर्न लागिएको सन्दर्भमा सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले […]

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित भएका आफ्ना “सिटिजन लिडर्स” लाई बधाई तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले हिजो कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा “शुभकामना आदान–प्रदान कार्यक्रम” सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सिटिजन लाइफसँग आबद्ध रही प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरू- भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय […]

लाभांश पारित गर्न सानिमा जीआईसी इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आफ्नो १८ वार्षिक साधारणसभा जेठ ६ गतेका लागि बोलाएको हो । कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकलेसभाको मिति घोषणा गरेको हो । उक्त सभा जेठ ६ गते बुधबार बिहान ११ बजे काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने छ । […]

सिटिजन लाइफका ‘सिटिजन लिडर्स’ प्रतिनिधि सभामा, कम्पनीद्वारा विशेष सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित भएका आफ्ना ‘सिटिजन लिडर्स’ लाई बधाई तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले हिजो कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा “शुभकामना आदान–प्रदान कार्यक्रम” सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सिटिजन लाइफसँग आबद्ध रही प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरू भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय […]

जोखिम न्यूनीकरणका लागि आन्तरिक लेखापरीक्षण अझ व्यवस्थित हुनुपर्छः कार्यकारी निर्देशक सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले समग्र बीमा क्षेत्रको जोखिम पहिचान न्यूनीकरण गर्नका लागि बीमकको आन्तरिक लेखापरीक्षणलाई अझ बढी व्यवस्थित, व्यावसायिक र परिस्कृत गर्नु आवश्यक भएको बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यकारी निर्देशक सुवेदीले बीमकको आन्तरिक लेखापरीक्षण […]

जीवन बीमा कम्पनीको व्यवसाय सवा खर्ब नाघ्यो, ११ प्रतिशतले व्यवसाय बढ्दा कुन कम्पनीको कति पुग्यो ?

काठमाडौं । काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना (साउन देखि चैतमसान्त) मा जीवन बीमा कम्पनीहरूले सवा खर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको नौ महिनामा १ खर्ब २४ अर्ब ७२ करोड बीमा शुल्क संकलन गरेको छ । नेपाल बीमा […]

नेपाल लाइफको ५० हजार कित्ता सेयर लिलामीमा, सबैले किन्न पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । कम्पनीले इच्छुक र योग्य जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी सेयर लिलामीमा राखेको हो । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि गोप्य […]

निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ३६ अर्ब, कुनको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ३६ अर्बमाथिको ब्यवसाय गरेका छन् । सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत […]

नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता सम्पन्न

काठमाडौं । आकर्षक बोनसदर सहित विगत ३९ वर्ष देखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी २०८३ बैशाख ९ गते, […]

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको क्षमता बृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको क्षमता बृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको नारायणगढमा बैशाख ६, ७ र ८ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले […]