RE
Global College

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा रहेको छ । माछापुछ्रे ब्रिक प्रा. लि को नाममा रहेको २६ हजार ९ सय ४७ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको हो । बिक्रिमा रहेको शेयरको मूल्य प्रतिशेयर १सय ७० निर्धारण गरिएको छ । बिक्रिमा रहेको संस्थापक शेयर संस्थापक शेयर कारोवार सम्बन्धि निर्देशिका २०७७ को दफा ११ बमोजिम संस्थापकले आफ्नै पक्षको शेयर धनिलाइ प्राथमिकता दिइ बिक्रि गर्नु पर्ने प्रावधान अनुरुप कम्पनीले हाल कायम शेयरधनीलाइ सो शेयर खरिद गर्नको लागि सार्वजनिक सुचना जारी गरेकोमा तोकिएको समय  भित्र हाल कायम शेयर धनीले शेयर खरिदको लागि आवेदन नदिएको उल्लेख गरेको छ ।

बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्न चाहने ब्यक्ति फर्म बीमा प्राधिकरणले तिकेको निदेशिका बमोजिम संस्थापक शेयर खरिद गर्न अयोग्य नरहेको स्व घोषणा सहित आबश्य कागजात संलग्न गरि १५ दिन भित्र आबेदन दिनु पर्नेछ ।

NECO

Leave Your Comment

Related News