नेपाल पुनर्बीमा कम्पनी ५ अर्ब ८४ करोड घाटामा ,दाबी भुक्तानी दोब्बरले वृद्धि
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष चैतम्मको अवधिमा ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको […]

