वर्ष दिनमा १३ अर्ब ७७ करोडको बीमा पोलिसी त्याग, १० लाख बढी पोलिसी भएनन् नवीकरण
काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अवधिमा पोलिसी सरेण्डर रकम झण्डै १४ अर्ब नजिक पुगेको छ । बीमा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुबाट १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बाहिरिएको हो । उक्त सरेण्डर रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को […]

