नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयरको लक-इन अवधि  समाप्त हुँदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लगानीकर्ता तथा सामूहिक लगानी कोषहरूको लागि छुट्टयाइएको साधारण शेयरको लक-इन अवधि  आजबाट समाप्त हुँदै छ । कम्पनीको जारी पूँजी .७५,००,००,०००।- (अक्षरेपि पचहत्तर करोड मात्र) मध्ये ३० प्रतिशत अर्थात अक्षरेपि बाईस करोड पचास लाख मात्र) को ५ प्रतिशतले हुने २२,५०,००० कित्ता साधारण शेयर १,१२,५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई […]

आई. एम. ई. लाइफ इन्स्योरेन्सको ”Business Excellence Award Night 2025” सम्पन्न

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०८१\०८२ मा उत्कृष्ट व्यबसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरुलाइ ”Business Excellence Award Night 2025(BEAN-2025)”  मा सम्मान गरेको छ । आई. एम. ई. लाइफ इन्स्योरेन्सले पोखरा ग्राण्डमा आयोजित सो समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरु, चिफ मार्केटिङ अफिरहरु , प्रदेश प्रमुखहरु र […]

आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सको नाफा १२ लाख ७५ हजार, प्रतिसेयर आम्दानी २४ पैसा

काठमाडौं । आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको असारसम्म १२ लाख ७५ हजा रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ७९.५९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ७ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । यो माइक्रो इन्सुरेन्सको बिमा शुल्क संकलन ४७ लाख ३० हजारबाट बढेर ५ […]

नेपाल पुनर्बिमा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीले अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले आगामी साधारण सभामा हकप्रद प्रस्ताव पेश गर्ने निर्णया गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १३ […]

इञ्जिनीयरिङ बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले इञ्जिनीयरिङ बीमा सम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल आयोजना गरेको छ  । इञ्जिनीयरिङ बीमा अन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि निर्माण व्यवसायीहरू र बीमकहरूसँग  राय सुझावहरू लिन छलफल आयोजान गरिएको प्रधिकरणले उल्लेख गरेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक […]

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्रीको लागि समय थप

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला अवधि थप गरिएको छ । कम्पनीले  कम्पनीले २०८२ जेठ १५ सम्म कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.४२ कित्ता शेयर (१:०.४२) को अनुपातमा १ सय अङ्कित दरको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद […]

बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पेशी हेर्न नभ्याइनेमा परेको छ । ओझाको अनुभवसम्बन्धी योग्यता र उमेरसमेत नपुगी नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको हो । ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज गर्न र निलम्बनमा फुकुवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले अध्यक्ष ओझालाई निलम्बन […]

नेपाल रिका सञ्चालक दिनुका पोखरेलले दिइन् राजीनामा

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालक दिनुका पोखरेलले राजीनामा दिएकी छिन्। पोखरेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गर्दै आएकी थिइन्। यसैबीच उनले साउन २ गते पारिवारिक, व्यक्तिगत तथा स्वास्थ्य अवस्थाको कारण देखाउदै पदबाट राजीनामा पत्र बुझाएकी थिइन्। […]

नेशनल लाइफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले २०८२ जेष्ठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि उक्त कन्सर्ट आयोजना गरेको हो । उक्त कन्सर्ट भैरहवाको होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद […]

बिमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलले दिइन् राजीनामा

काठमाडौं । बिमा प्राधिकरणकी सञ्चालक सदस्य राधा पोखरेलले राजीनामा दिएकी छिन् । स्वास्थ्यमा समस्या देखिएको कारण बोर्डको बैठकमा समेत सहभागी हुन् नसकेकोले उनले राजीनामा दिएको बताइएको छ । उनको राजीनामा स्वकृति भइसक्यो । पोखरेलको प्राधिकरणमा नियुक्ति प्रकृया पहिलादेखि नै विवादित थियो । उनी गएको चैतमा सञ्चालक  नियुक्त भएकी  थिइन् ।