आई.एम.ई. लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन कवि फुँयाल नियुक्त
काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.को प्रमुख कार्यकारी अधिकृतमा पुन कवि फुँयाल कार्यकालका नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणले पुनः दोस्रो कार्यकालको लागि स्वीकृति दिएपश्चात उनी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त […]

