सूर्यज्योति लाइफले मनायो १६ औँ वार्षिकोत्सव
काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलोपटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको १ वर्ष पूरा गरी देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औँ वार्षिकोत्सव मनाएको छ। १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवाप्रदान गरी आफूलाई एक सबल कम्पनीका रुपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर […]

