जीवन बीमा कम्पनीहरुको नाफा १५ प्रतिशतले बढ्यो, सबैभन्दा बढी सिटिजन्स लाइफले कमायो नाफा
काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड ८२ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.८५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ३ […]

