करिब ८ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन
काठमाडौं । चालु आर्थिक वर्षको माघमसान्तसम्म (७ महिना) को अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब रुपैयाँ बढीको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आवको माघसम्मको १४ वटा निर्जीवन बीमकले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल […]

