नेशनल लाईफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत ‘नेशनल रत्न अवार्ड’ छनोट गरि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले बुढानिलकण्ठस्थित होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा कार्यक्रम आयोजना गरि बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई नेशनल रत्न छनोट गरि सम्मान गरेको हो । कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई कम्पनीको उप प्रमुख […]

