नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । हकप्रद निष्काशन […]

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभाले लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। साधारणसभाले इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ। […]

नेपाल पुर्नबिमा कम्पनीको लाभांस सुरक्षतित गर्ने अन्तिम दिन

काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ ६ गते बुक गर्ने निर्णय गरेको छ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनी मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा […]

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

काठमाडौं । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्बाचित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स  कम्पनी लिमिटेडको अध्यक्षमा  राजेन्द्र मल्ल चयन भएका छन् ।  मंगलबार बसेको संचालक समितिको बैठकले मल्ललाई सर्वसम्मत  अध्यक्षमा चयन गरेको ह। कम्पनीको वैशाख २० गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनी समूहबाट संचालकमा राहुल थोकर लामा र मिजास भट्टचन र साधारण शेयरधनी समूहबाट रामेश्वर सापकोटा,राजेन्द्र मल्ल र साङ्गे लामालाई सञ्चालक […]

सिटिजन लाइफको व्यतित बीमालेखामा नवीकरणमा ब्याज छुट

काठमाडौं । सिटिजन लाइफको बीमालेखा नवीकरणमा विलम्ब शुल्क (ब्याज) छुट प्रदान गर्ने भएको छ । कम्पनीले जेठ १ गते देखि जेठ ३२ गते सम्म विलम्ब शुल्क (ब्याज) मा सय प्रतिशत र असार १ गते देखि असार १६ गते सम्म ५० प्रतिशत विलम्ब (ब्याज) छुट दिन लागेको हो । कम्पनीले नेपाल बीमा प्राधिकरणद्धारा जीवन बीमालेखा सम्बन्धी […]

झण्डै ६ अर्ब पुग्यो निर्जीवन बीमाको नाफा , सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा बीमा कम्पनीहरुको नाफा ५५ दशमलव ०६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीहरुले ५ अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाउँदा गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुको नाफा ३ अर्ब […]

बीमा प्राधिकरणको बार्षिकोत्सबको अबसरमा आयोजित प्रभातफेरी कार्यक्रम- फोटो फिचर

काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा  प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो  । यस्तो छ फोटो फिचर 

बीमा प्राधिकरणको बीमा जागरणको लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा  प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो  । कार्यक्रममा बीमा प्राधिकरणका उच्चपदस्थ तथा कर्मचारीहरू, जीवन तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, नेपाल बीमा संघ तथा जीवन बीमक संघको सहभागि भएका […]

सिटिजन लाईफ इन्स्योरेन्समा रोजगारीको अबसर

काठमाडौं । सिटिजन लाईफ ईन्स्योरेन्समा कर्मचारी माग भएको छ । कम्पनीले एक सुचना मार्फत बिभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार कोशि प्रदेशको ईलाम, कटहरी, सोलुखुम्बु शाखाका लागि लागि कर्मचारी माग गरेको हो । त्यसैगरि कम्पनीले मधेश प्रदेशको महेन्द्रनगर धनुषा शाखाका , बागमती प्रदेशको चरिकोट, जरङ्खु र किर्तिपुर शाखा , गण्डकी प्रदेशको भिमाद, […]