गाजाका पाँच क्षेत्रमा निरन्तर आक्रमण, मानवीय उद्धार चुनौतीपूर्ण
काठमाडौं । गाजाका पाँचै प्रशासनिक क्षेत्रमा जारी आक्रमणका बीच, संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले गाजा सहरमा घाइतेहरूको उद्धारका लागि नागरिक सुरक्षा टोलीबाट आएको आपत्कालीन आह्वानमा तुरुन्तै प्रतिक्रिया जनाएर सहयोग गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यसमन्वय कार्यालयका अनुसार तुफाह क्षेत्रमा सोमबार प्राप्त आपत्कालीन खबरपछि उद्धार टोलीहरूले घाइतेलाई सुरक्षित स्थानमा पुर्याए । आह्वानको विस्तृत विवरण भने […]

