नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय
काठमाडौं । परराष्ट्र मन्त्रालय मन्त्रालयले ब्रोड पिक (Mt. Broad Peak) हिमालमा हिमपहिरो गएको खबरपछि परिस्थितिलाई नजिकबाट नियालिरहेको छ। हाम्रो इस्लामाबादस्थित दूतावासले प्रभावित सम्पूर्ण पर्वतारोहीहरूको शीघ्र र सुरक्षित उद्धारमा सहयोग पुर्याउन अल्पाईन क्लब अफ पाकिस्तान (ACP) लगायत पाकिस्तानका सबै सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको छ। पाकिस्तानी अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। इस्लामाबादस्थित […]

