नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडौं । नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै करिब साढे छ दशकदेखि शान्ति सैनिकका रूपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ हुँदै आएको छ । विसं २०१५ मा ‘युनाइटेड नेसन्स् अब्जरभर ग्रुप इन लेबनान’ ९युएनओजिआइएल०अन्तर्गत पाँच जना नेपाली सैनिक पर्यवेक्षकको तैनाथीसँगै विश्व शान्ति कार्यमा नेपालको यात्राको सुरुआत भएको थियो । यद्यपि, […]

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

काठमाडौं । अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क ब्यूरोले मङ्गलबार जनाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स ९एबीएस० ले वृद्धि प्रवृत्तिको आधारमा, अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको अनुमान गरेको बताएको छ । सय अघि सन् २०२४ मा जनसङ्ख्या दुई करोड ७० लाख नाघेको उल्लेख गर्दै दुई वर्ष पछि मङ्गलबार दुई […]

रुसद्वारा युक्रेनमा भीषण क्षेप्यास्त्र र ड्रोन आक्रमण

किएभ । रुसले युक्रेनका विभिन्न शहरलाई लक्षित गरी व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । मंगलबार बिहानै गरिएको उक्त भीषण आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्ला केही महिनायता मस्कोले युक्रेनी भूमिमा गरेको यो सबैभन्दा ठूलो हवाई आक्रमणमध्ये एक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार […]

अमेरिकासँगको सन्देश आदानप्रदान रोकियाे, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानकाे निर्णय

काठमाडौं । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ। “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको […]

बालबालिकासँग हुँदा फोन प्रयोग सीमित गर्न स्विडेनको स्वास्थ्य एजेन्सीको आग्रह

काठमाडौं । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले आमाबाबुको मोबाइल प्रयोगले बालबालिकाको व्यवहार, बानी र पारिवारिक अन्तरक्रियामा असर पार्न सक्ने निष्कर्ष सार्वजनिक गर्दै बालबालिकासँग समय बिताउँदा फोन प्रयोग सीमित गर्न आग्रह गरेको छ। नयाँ सिफारिसमार्फत एजेन्सीले आमाबाबुलाई बच्चासँग हुँदा सकेसम्म फोन टाढा राख्न र अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न सुझाव दिएको हो। स्विडेनको जनस्वास्थ्य एजेन्सीले सोमबार जारी […]

इजरायलको उच्च प्रविधि क्षेत्रको २०२५ मा ८.२% वृद्धि: निर्यात, लगानी र चुनौतीहरुको विश्लेषण

काठमाडौं । इजरायलको उच्च प्रविधि (हाई–टेक) क्षेत्रले सन् २०२५ मा ८.२ प्रतिशतको वृद्धि हासिल गरेको एक नयाँ वार्षिक प्रतिवेदनले देखाएको छ । इजरायल इनोभेसन अथोरिटीद्वारा आइतबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा बढ्दो संरचनागत चुनौतीका बाबजुद पनि यो क्षेत्र देशको अर्थतन्त्रको प्रमुख चालकका रूपमा रहेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, गत वर्ष पनि हाई–टेक क्षेत्र ८.२ प्रतिशतले विस्तार […]

कक्रोच जनता पार्टीका प्रमुख दिपकेद्वारा शिक्षा मन्त्रीको राजीनामा माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं । अनलाइन अभियान समूह कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपकेले संघीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । उनले देशभरका प्रमुख परीक्षाहरुमा देखिएको अव्यवस्था र अनियमितताका कारण ठूलो संख्यामा विद्यार्थी प्रभावित भएको दाबी गरेका छन् । दिपकेका अनुसार हालसम्म करिब ८ लाख मानिसहरुले मन्त्रीको राजीनामा माग गर्दै […]

इरान–अमेरिका आक्रमण तीव्र

काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र बन्दै जाँदा दुवै पक्षले एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यहरूमा आक्रमण गरेका छन् । अमेरिकी सेनाले इरानका राडार र ड्रोन नियन्त्रण साइटहरूमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ भने इरानले अमेरिकी ड्रोन खसालेको र जवाफी कारबाही गरेको स्वीकार गरेको छ । यसैबीच कुवेतले आफ्नो हवाई सुरक्षाले […]

इरानले भन्यो– अधिकार सुनिश्चित नभएसम्म कुनै सम्झौता हुँदैन

काठमाडौं । अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन् । प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्ने उनको भनाइ थियो […]

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

श्रीलंका । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो । राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपैयाँबाट बढेर ४३४ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै डिजेलको […]