बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं ।  रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय यूएनओपीएसले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय यूएनओपीएसका एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच रसुवामा बाढीपछिको एकीकृत पुनर्निर्माण तथा पूर्वाधार विकासका […]

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडितहरू ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ । विमानले पश्चिम–मध्य नेदरल्याण्ड्सको हिलभर्समको सानो एयरफिल्डबाट स्थानीय समय अनुसार विहान लगभग […]

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

काठमाडौं । इरानविरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताएका छन् । कङ्ग्रेसलाई बुझाइएको प्रतिवेदनअनुसार ‘अपरेसन एपिक फ्युरी’ को फेब्रुअरी २८ देखि जुन ३० सम्मको अनुमानित लागत ३३ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ भने २२ अर्ब ३० करोड डलर खर्च […]

भारतसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन रूपमा हेर्ने चिनियाँ राष्ट्रपति शीको प्रतिबद्धता

काठमाडौं । ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङले चीन र भारतबीचको सम्बन्धलाई रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। द्विपक्षीय भेटवार्ताका क्रममा राष्ट्रपति शीले दुई देशको फरक-फरक राष्ट्रिय यथार्थ भए पनि एक-अर्काको शक्ति र सामर्थ्यबाट पाठ सिक्दै, आपसी सहयोग र साझेदारीमार्फत सँगै विकासको मार्गमा अघि बढ्नुपर्ने बताए। सम्बोधनका क्रममा राष्ट्रपति शीले वर्तमान […]

युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका छन्। भारत, रुस र इरानका नेताहरूसहितको सम्मेलनमा युद्ध, व्यापार र ऊर्जा सुरक्षाका विषयले विभाजित ब्रिक्स समूहको ध्यान तान्ने अपेक्षा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी शनिबार १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गरेका थिए। चिनियाँ सरकारी […]

श्रीलङ्काका राजदूत र परराष्ट्रमन्त्री खनाको शिष्टाचार भेट, बाढी प्रभावितका लागि १० लाख अमेरिकी डलर सहयोग

काठमाडौं । नेपालका लागि श्रीलङ्काकी राजदूत रुवन्थी देल्पितियाले आज दिउँसो परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेकी छन्। भेटमा राजदूत देल्पितियाले बाढीपहिरोका कारण सिर्जित यो चुनौतीपूर्ण समयमा श्रीलङ्का सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति समवेदना तथा सहानुभूति व्यक्त गरिन्। सो क्रममा राजदूतले विनाशकारी बाढीपछि जारी मानवीय सहायता र राहत कार्यका लागि […]

मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मलेसियाली अधिकारीका अनुसार मंगलबार दिउँसो बो–१०५ प्रकारको हेलिकप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । मिरीका विपद् व्यवस्थापन समितिका अध्यक्ष गालोङ लुआङले […]

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

काठमाडौं ।  इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाब परेको छ । अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालोन चार दशमलव १४ अमेरिकी डलर पुगेको […]

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन् । ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताएका हुन् । उनले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत […]

ह्यारी–मेघनको शाही हैसियत यथावत्

काठमाडौं ।बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पारेका  छन् । तर, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएजस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा गर्ने जनाइएको छ । राजाका तर्फबाट वरिष्ठ सरकारी अधिकारीलाई पठाइएको पत्रमा दम्पतीको सुरक्षा […]