इरानले भन्यो– अमेरिकाको विस्तारित आर्थिक प्रतिबन्ध सामना गर्न ‘पूर्ण रूपमा तयार’
काठमाडौं । इरानले अमेरिकाले थप कडा बनाएको आर्थिक प्रतिबन्धको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ। अमेरिकाले इरानलाई विश्व अर्थतन्त्रबाट अलग गर्ने प्रयासस्वरूप नयाँ प्रतिबन्ध घोषणा गर्दै यसलाई ‘आर्थिक डी–डे’को संज्ञा दिएको छ। इरानका अर्थमन्त्री अली मदानिजादेहले नयाँ प्रतिबन्धको सामना गर्न तेहरान पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले अमेरिकी कदमले अन्ततः अमेरिकाकै […]

