इरानमा इन्धनको चरम अभाव
काठमाडौं । युद्धका कारण भएको क्षति, आयातमा लागेको प्रतिबन्ध र अमेरिकाका नयाँ आर्थिक प्रतिबन्धहरूले इरानमा इन्धन आपूर्ति सीमित गरिदिएको छ । यसका कारण देशभरका इन्धन केन्द्रहरूमा सवारीसाधनहरूको लामो लाइन देखिन थालेको छ । इरानका विभिन्न शहरहरूमा चालकहरूले इन्धन भर्नका लागि घन्टौँसम्म कुर्नुपरेको गुनासो गरिरहेका छन् । इरानको कराज सहरका एक बासिन्दाका अनुसार केही इन्धन केन्द्रहरूमा […]

