ग्र्यान्ड क्यानियनमा भीषण बाढी: १५ जना बेपत्ता, ६२ जनाको उद्धार
काठमाडौं । अरिजोनास्थित ग्र्यान्ड क्यानियन राष्ट्रिय निकुञ्जका केही भागमा आएको भीषण बाढीका कारण कम्तीमा १५ जना बेपत्ता भएका छन् भने ६२ भन्दा बढी मानिसको उद्धार गरिएको छ। बाढीले पैदल यात्री जाने पुलहरू ध्वस्त पार्नुका साथै भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको निकुञ्जका अधिकारीहरूले बताएका छन्। नेसनल पार्क सर्भिसका अनुसार शृंखलाबद्ध आँधीबेहरीपछि शनिबार ब्राइट एन्जेल क्यानियन र […]

