बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित
काठमाडौं । बंगलादेशको संसद्ले मिर्जा फखरुल इस्लाम आलमगिरलाई राष्ट्रपति चुनेको छ । करिब ३५ वर्षपछि बंगलादेशको २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको हो । सत्तारुढ बीएनपीका तर्फबाट मनोनीत उमेदवार मिर्जा फखरुल २५५ मत प्राप्त गरी राष्ट्रपति निर्वाचित भएका हुन् । उनी सत्तासीन बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका मुख्य विरोधीहरूमध्ये एक हुन् । […]

