अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता, १४ बुँदे सम्झौतामा दुवै पक्षले गरे हस्ताक्षर

काठमाडौं । अमेरिका र इरानका राष्ट्रपतिहरूले युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्, जसलाई तत्काल लागू गर्ने सहमति भएको छ। सम्झौताअन्तर्गत होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गरिने, इरानको “पुनर्निर्माण” का लागि ३०० अर्ब अमेरिकी डलर (लगभग २२४ अर्ब पाउन्ड) बराबरको योजना अघि बढाइने तथा अमेरिकाले इरानमाथि लगाइएका “सबै प्रकारका प्रतिबन्ध” हटाउने उल्लेख गरिएको […]

एभरेष्ट कलरको आईपिओ बाँडफाँड

काठमाडौं । एभरेष्ट कलरले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल  कार्यालयमा सो आईपीओ बाँडफाँड भएको छ । कम्पनीले जेठ २२ देखि जेठ २७ गतेसम्म आम सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो । […]

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन प्राप्त गरेको छ ।यसले विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ। लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्याङ्कन दिएका हुन् । यससँगै डिपसिक एआई क्षेत्रमा तीव्र गतिमा उदीयमान नयाँ शक्तिका रूपमा स्थापित भएको देखिएको […]

कङ्गोमा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै भयावह हुन सक्ने चेतावनी

काठमाडौं । अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र  (अफ्रिका सीडीसी)  ले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। बुरुण्डीमा आयोजित अफ्रिकी राष्ट्र प्रमुखहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै जीन कायसे  ले हाल संक्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएका दशौँ हजार व्यक्तिको पहिचान र निगरानी हुन नसकेको बताएका हुन्। उनले […]

इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थाले

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताका अन्तिम वार्ता सुरु हुन दुई दिन बाँकी रहँदा इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थालेका छन् । यसलाई दुई महिनापछि इरानको पहिलो कच्चा तेल निर्यातका रूपमा हेरिएको छ भने मध्यपूर्वमा तनाव कम हुने अपेक्षा बढेसँगै विश्व तेल बजारमा पनि यसको प्रभाव परेको छ । हर्मुज जलघाँटी […]

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

काठमाडौं ।एउटा युक्रेनी ड्रोनले मङ्गलबार मस्कोस्थित एउटा महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रमा प्रहार गर्दा प्रशोदन केन्द्रमा आगलागी हुनुका साथै भौतिक क्षति पुर्याएको रूसी अधिकारीहरूले जनाएका छन् । यसैगरी युक्रेनले यो आक्रमण रूसकै आक्रमणको प्रति–आक्रमण भएको पुष्टि गरेको छ । यसअघि मस्कोले देश भरि गरेको ६०० वटा भन्दा बढी ड्रोन तथा ७० मिसाइल प्रहारले कम्तिमा ११ जनाको […]

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबिच भेटवार्ता हुने

काठमाडौं ।आगामी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल–जैदीकबिच ह्वाइट हाउसमा भेटवार्ता हुने बगदाद स्थित अमेरिकी दूतावासले मङ्गलबार जनाएको छ। राष्ट्रपतिका विशेष दूत ब्याराकले राष्ट्रपति ट्रम्प यस सम्बन्ध बारे छलफल गर्न जुलाईको मध्यमा ह्वाइट हाउसमा प्रधानमन्त्री अल–जैदीलाई स्वागत गर्न तत्पर रहेको बताए । इराकी नेता र इराकका लागि ट्रम्पका विशेष दूत टम […]

अमेरिका–इरान सम्झौतापछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट, एसियाको शेयर बजारमा सकारात्मक प्रभाव

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भएको भनिएको सम्झौतापछि अन्तर्राष्ट्रिय तेल बजारमा उल्लेख्य गिरावट आएको छ। पाकिस्तानको मध्यस्थतामा भएको उक्त सम्झौताले प्रमुख समुद्री मार्ग होर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुने अपेक्षा बढेपछि सोमबार एसियाली बजारमा तेलको मूल्य घटेको हो। विश्वव्यापी तेलको मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य ४.८ प्रतिशतले घटेर प्रतिव्यारेल ८३.१८ अमेरिकी डलर पुगेको […]

अमेरिका र इरानबीच युद्ध विराम सम्झौता, शुक्रबार हस्ताक्षर हुने

काठमाडौं ।अमेरिका र इरानीका बीचमा  युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी रोक्ने र होर्मुज जलडमरू पुन: खोल्ने बिषयमा  सहमति गरेका छन  । यो प्रारम्भिक सम्झौता सँघै  बिश्व बजारमा  तेलको मूल्य घटाएको थियो “इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ,” अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले  आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । उनको पोस्ट अनुसार  पाकिस्तानी […]

च्यानलमा जहाज नियन्त्रण

काठमाडौं । बेलायतले इङ्ग्लीस च्यानलमा रुसको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो । मन्त्रालयका अनुसार आइतबार करिब छ घण्टा लामो संयुक्त […]