बाढी प्रभावितका लागि चीनद्वारा २२ लाख डलर नगदसहित ५० टन राहत सामग्री र सुरुङ उद्धार विज्ञ

काठमाडौं । चीन-नेपाल सीमा क्षेत्रमा गएको विनाशकारी पहिरो र बाढीपछि चीन सरकारले नेपाललाई आपत्कालीन मानवीय सहायता स्वरूप नगद, राहत सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ। चीन सरकारका तर्फबाट २० लाख अमेरिकी डलर र रेडक्रस सोसाइटी अफ चाइनाका तर्फबाट २ लाख अमेरिकी डलर गरी कुल २२ लाख अमेरिकी डलर (करिब ३० करोड रुपैयाँभन्दा बढी) को […]

नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त

काठमाडौं । केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै, त्यहाँका विदेश तथा डायस्पोरा मामिला मन्त्रीपरिषद् सचिव डा मुसलिया मुड्वडीमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना […]

३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीनः परराष्ट्र मन्त्रालय

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण राष्ट्रिय स्रोत-साधनका साथै अन्तर्राष्ट्रिय सहयोग परिचालन गरेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म ३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजीका लागि मन्त्रालयमा आपतकालीन नियन्त्रण कक्ष स्थापना गरी कूटनीतिक […]

राहत र उद्धार सामग्रीसहित अस्ट्रेलियाली सैन्य विमान आउँदै

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपछि सिर्जित संकटको सामना गर्न अस्ट्रेलिया सरकारले मानवीय सहायता तथा विपद् व्यवस्थापन सामाग्री पठाउने भएको छ। सम्पूर्ण अस्ट्रेलियाली सरकारको सामूहिक सहयोग नीतिको एक भागका रूपमा, अस्ट्रेलियाली रक्षा बलले त्यहाँको विदेश मामिला तथा व्यापार विभाग  लाई सहयोग गर्दै नेपालका लागि विशेष उडान भर्न लागेको हो। सहायता सामग्री, उद्धार उपकरण तथा प्राविधिक […]

अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा जोर्डनका सैन्य अखडा लक्षित

काठमाडौं । इरानले सोमबार जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । आफ्नो भूमिमा एक महिनापछि भएको पहिलो अमेरिकी आक्रमणको जवाफमा गरिएको यो कारबाहीले छ महिनादेखि जारी अमेरिका–इरान युद्धमा पुनः तनाव बढाएको छ । इरानको शक्तिशाली रिभोलुसनरी गाड्र्स (आइआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी ठूलो […]

ग्र्यान्ड क्यानियनमा भीषण बाढी: १५ जना बेपत्ता, ६२ जनाको उद्धार

काठमाडौं । अरिजोनास्थित ग्र्यान्ड क्यानियन राष्ट्रिय निकुञ्जका केही भागमा आएको भीषण बाढीका कारण कम्तीमा १५ जना बेपत्ता भएका छन् भने ६२ भन्दा बढी मानिसको उद्धार गरिएको छ। बाढीले पैदल यात्री जाने पुलहरू ध्वस्त पार्नुका साथै भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको निकुञ्जका अधिकारीहरूले बताएका छन्। नेसनल पार्क सर्भिसका अनुसार शृंखलाबद्ध आँधीबेहरीपछि शनिबार ब्राइट एन्जेल क्यानियन र […]

इरानको लारक द्वीपमा अमेरिकी आक्रमण

काठमाडौं । अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा आक्रमण गरेको छ। गत जुलाईको अन्त्यपछि इरानमाथि भएको यो पहिलो अमेरिकी सैन्य प्रहार हो। इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का बलहरूले स्ट्रेट अफ होर्मुजमा समुद्री माइनहरूसहित रकेट प्रहारको तयारी गरिरहेको फेला पारेपछि उक्त कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम्) का प्रवक्ता कमाण्डर टिम हकिन्सले […]

अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दाबी

काठमाडौं । भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौताअन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्त्वपूर्ण पहुँच दिइए पनि देशले आफ्नो प्राकृतिक स्रोतसाधनमाथिको नियन्त्रण र सार्वभौमसत्ता कायम राख्ने बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको उक्त सम्झौताअन्तर्गत भेनेजुएलाको ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकाको बहुमत नियन्त्रण रहने […]

युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु

काठमाडौं । युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसले गरेको आक्रमणमा ३७ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किभनजिकैको आवासीय क्षेत्रमा रहेको सैन्य हातहतियार तथा गोलाबारुद भण्डारण केन्द्रमा रुसी ड्रोनले आक्रमण गर्दा अरू करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । क्षेत्रीय सैन्य प्रशासन प्रमुख तैमुर त्काचेन्कोका अनुसार घाइते ४२ जनामा चारजना बालबालिका रहेका छन् । […]

जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी

काठमाडौं । अमेरिकाले आगामी साता हुने जी–२० बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रहरूलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाब दिने अमेरिकी अधिकारीले बताएका छन् । जी–२० का अर्थमन्त्री र केन्द्रीय बैङ्कका गभर्नरहरू आगामी सोमबार र मङ्गलबार […]