युक्रेन–रुस युद्धमा रोबोटको बढ्दो प्रयोग, युद्धको स्वरुप नै फेरिँदै

काठमाडौं । युक्रेन र रुसबीच चार वर्षदेखि जारी युद्धमा अब प्रविधि सबैभन्दा शक्तिशाली हतियारका रुपमा देखिन थालेको छ । विशेषगरी युक्रेनले युद्धभूमिमा रोबोट, ड्रोन तथा मानवरहित सवारी साधनहरुको प्रयोग तीव्र रुपमा बढाएपछि युद्धको स्वरुप नै परिवर्तन हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। युक्रेनी सेनाले हाल मानवरहित भूरोबोट, आक्रमणकारी ड्रोन तथा टाढाबाट नियन्त्रण गरिने युद्ध प्रणालीहरुको प्रयोग […]

अन्तर्राष्ट्रिय बजारमा अफसोर बन्ड छिट्टै जारी गरिने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा अफसोर बन्ड छिट्टै जारी गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थ मन्त्रीले विदेशी पुँजी परिचालनलाई सहज बनाउन यस्तो व्यवस्था गरेका हुन् ।

अमेरिका र इरान शान्ति सम्झौतामा नजिक, होर्मुज मार्ग खुल्ने संकेतपछि तेलको मूल्य घट्यो

काठमाडौं ।  अमेरिका र इरानबीच युद्धविराम लम्बिने संकेत देखिएको छ । रोटर्सका अनुसार दुवै देशबीच ६० दिनका लागि युद्धविराम थप विस्तार गर्ने प्रारम्भिक समझदारी बनेको छ। यद्यपि उक्त सहमतिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम स्वीकृति दिन बाँकी रहेको बताइएको छ। यदि यो सहमति औपचारिक रुपमा लागू भयो भने यसले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न महत्वपूर्ण […]

बढ्दो तनावबिच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बिच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ । महासचिव एन्टोनियो गुटेरेसले पनि वर्तमान समयमा शान्ति […]

अमेरिका–इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

काठमाडौं । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एशियाली शेयर बजारमा गिरावट आएको छ । मध्यपूर्व युद्धविराम कमजोर बन्दै गएको संकेतसँगै बजारमा पुनः तनाव देखिएको हो । बुधबार सम्भावित शान्ति सम्झौताप्रति आशा बढेपछि तेलको मूल्य घटेको थियो। तर नयाँ घटनाक्रमपछि उक्त गिरावट धेरै हदसम्म मेटिएको […]

मध्यपूर्वमा जारी द्वन्दका कारण टोयोटाले उत्पादन कटौती गर्दै, निर्यात ९२ प्रतिशतले घट्यो

काठमाडौं ।  मध्यपूर्वमा जारी द्वन्द्व र आपूर्ति अवरोधको असर विश्व अटोमोबाइल उद्योगमा देखिन थालेको छ। जापानी अटो निर्माता टोयोटा मोटरको विश्वव्यापी बिक्री अप्रिल महिनामा लगातार तेस्रोपटक घटेको छ । कम्पनीका अनुसार सहायक कम्पनी डाइहात्सु मोटरसहित अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.७ प्रतिशतले घटेर ९ लाख २ हजार १५ युनिटमा सीमित भएको छ। यद्यपि उत्पादन भने ३.४ […]

युक्रेन युद्धमा करिब ५ लाख रुसी सैनिकको मृत्यु भएको यूके गुप्तचर निकायको दाबी

काठमाडौं । युक्रेन युद्ध सुरु भएदेखि हालसम्म करिब ५ लाख रुसी सैनिकको मृत्यु भएको हुन सक्ने अनुमान बेलायतको प्रमुख गुप्तचर निकाय गभर्मेन्ट कम्युनिकेशन्स हेडक्वार्टर (जीसीएचक्यू)ले गरेको छ। जीसीएचक्यू की निर्देशक एनी केस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा उक्त तथ्याङ्क प्रस्तुत गर्दै सन् २०२२ मा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेयता ठूलो मानवीय क्षति भएको संकेत […]

युद्धविरामबीच फेरि इरानमा अमेरिकी हमला, मध्यपूर्वमा तनाव थप चर्कियो

काठमाडौं । अमेरिका र इरानबीच जारी तनावका बीच अमेरिकी सेनाले फेरि इरानको बन्दर अब्बास क्षेत्रमा सैन्य आक्रमण गरेको छ । पछिल्ला तीन दिनभित्र अमेरिकाले गरेको यो दोस्रो हमला हो । अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले स्ट्रेट अफ हर्मुज आसपास खतराका रुपमा देखिएका चार इरानी ड्रोन खसालिएको जनाएको छ । सेन्टकमका अनुसार बन्दर अब्बासस्थित एक […]

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशत पुग्याे

काठमाडाैँ  । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर अप्रिल २०२६ मा घटेर ४.२ प्रतिशतमा पुगेको छ। यसअघि मार्च महिनामा यो दर ४.६ प्रतिशत रहेको थियो। सरकारी तथ्यांकअनुसार मुद्रास्फीतिमा केही कमी आए पनि आवास र यातायात क्षेत्र अझै मूल्यवृद्धिका मुख्य कारण बनेका छन्। अस्ट्रेलियाको तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार उपभोक्ता मूल्य सूचकाङ्कअन्तर्गत सबैभन्दा ठूलो हिस्सा ओगटेको आवास क्षेत्रको […]

युद्धका कारण इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया

काठमाडौं । एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ। फेब्रुअरी –२८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरे पछि उड्डयन इन्धनको मूल्य बढेको छ। प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको पाँचौँ भन्दा […]