इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

वासिङ्टन। पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ । प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् । गुप्तचर जानकारीसँग परिचित एक स्रोतका […]

पाकिस्तानको अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदानले ३.८९ प्रतिशतको वृद्धि

इस्लामाबाद । पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा औद्योगिक क्षेत्रको सशक्त प्रदर्शनका कारण भएको सरकारी तथ्याङ्कले जनाएको छ । पाकिस्तान तथ्याङ्क विभागका अनुसार औद्योगिक क्षेत्र ७.४० प्रतिशतले वृद्धि भई अर्थतन्त्रको प्रमुख चालक बनेको छ । सेवा क्षेत्र ३.६९ प्रतिशत र कृषि […]

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

वासिङ्टन । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कन अनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ । प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् । गुप्तचर जानकारीसँग परिचित […]

इरानका ऊर्जा संरचनामाथि थप आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । मध्यपूर्व क्षेत्रमा तनाव झन् चुलिँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत् उत्पादन केन्द्रहरू आगामी सैन्य लक्ष्य बन्न सक्ने संकेत दिएका छन्, जसले क्षेत्रीय तनावलाई थप चर्काउने सम्भावना देखिएको छ । अमेरिकाले इरानको एक महत्वपूर्ण पुलमा आक्रमण गरेपछि युद्धको दायरा अझ फराकिलो बन्ने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त […]

बगदाद स्थित अमेरिकी दूतावासद्वारा आक्रमणको चेतावनी जारी

काठमाडौं । बगदाद स्थित अमेरिकी दूतावासले इरान समर्थक सशस्त्र समूहहरूले आगामी एक दुई दिनमा इराकमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । हाल इराकलाई संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्धमा तानिएको छ भने अमेरिकी संरचना र इरान समर्थक समूह दुवैलाई लक्षित गरी आक्रमण गरिएको छ । बगदादमा रहेको अमेरिकी दूतावासलाई बारम्बार लक्षित गरिएको छ […]

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति

काठमाडौं । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ । सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण […]

ट्रम्पले युद्ध अन्त्य नजिक भएको दाबी गरिरहँदा इरानद्वारा इजरायलमाथि थप आक्रमण

काठमाडौं । इरानले इजरायलमाथि थप क्षेप्यास्त्र प्रहार गरेको छ । जब कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टनले इरानी सैन्य शक्ति ध्वस्त पारिसकेको र युद्धका लक्ष्यहरू लगभग पूरा हुन लागेको दाबी गरेका छन् । ट्रम्पको यस्तो दाबी र इरानको निरन्तर आक्रमणबीचको विरोधाभासले युद्ध अझै अन्त्य नभएको स्पष्ट संकेत दिएको छ । ट्रम्पले सम्बोधन गर्दै युद्ध “अन्तिम चरण”मा […]

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

काठमाडौं । कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा कतारको सामुद्रिक इलाकामा इरानी मिसाइलद्वारा प्रहार भएको छ । इरानबाट तीनवटा क्रुज क्षेप्यास्त्रा प्रक्षेपण गरिएको यसबाट कतारको एक इन्धन ट्याङ्करलाई निशाना बनाइएको कतारको रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “सेनाले दुई वटा क्रुज क्षेप्यास्त्रलाई रोकेको छ भने तेस्रो क्षेप्यास्त्र कतारको […]

भारतमा इन्धन महँगियो, युद्धको असर देखिँदै

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ । यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ । भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ) को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र […]

इरान युद्धको असर: खाडी मुलुकको सेयर बजारमा ठूलो गिरावट, यूएईको बजार पुँजीकरण १२० अर्ब डलर घट्यो

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच जारी युद्धको प्रभाव खाडी क्षेत्रका वित्तीय बजारमा स्पष्ट देखिएको छ । विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई र अबुधाबी स्टक बजारमा ठूलो गिरावट आएको छ । युद्ध सुरु भएयता यूएईका सेयर बजारबाट करिब १२० अर्ब अमेरिकी डलर बराबरको बजार पुँजीकरण गुमेको छ । दुबई फाइनान्सियल मार्केट र अबुधाबी जेनेरल […]