भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या २३५ पुग्यो ४३ सय जाना घाइते

काठमाडौं । भेनेजुएलाका नागरिकहरु भत्किएका भवनहरुका भग्नावशेषमुनि जीवित रहेका मानिसहरुको खोजीमा जुटेका छन्। अधिकारीहरुका अनुसार करिब २३५ जनाको ज्यान लिने र कम्तीमा ४,३०० जनालाई घाइते बनाउने गरी लगातार आएका दुईवटा शक्तिशाली भूकम्पबाट प्रभावित उत्तरी क्षेत्रहरुमा उद्धार टोलीहरु तीव्र रुपमा परिचालन भएका छन्। भूकम्पका कारण हजारौँ मानिस बेपत्ता भएको खबर छ भने ब्राजिलको अमेजन क्षेत्र जस्तो […]

स्ट्रेट अफ होर्मुज खुला भएसँगै कच्चा तेलको मूल्य सस्तियो

काठमाडौं । विश्वबजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । बिहीबार कच्चा तेलको मूल्य चार महिनायताकै सबैभन्दा तल्लो स्तरमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य मापन गर्ने विश्वव्यापी मानक ब्रेन्ट क्रूडको मूल्य बिहीबार केही समयका लागि प्रतिब्यारेल ७२.४८ डलरमा झरेको छ । यो मूल्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुभन्दा एक दिनअघि (गत […]

इरानले लगायो नाटोमाथि यस्तो आरोप

काठमाडौं ।इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कडा विरोध जनाएको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानूनविपरीत युद्धमा गठबन्धनको सक्रिय संलग्नताको स्वीकारोक्ति भएको बताए। […]

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने : आईएमओ

काठमाडौं ।अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले नयाँ निकासी ढाँचा अन्तर्गत आगामी केही हप्ता भित्र होर्मुजको र वरपर फसेका अधिकांश जहाजहरू खाली गर्ने आशा गरेको आईएमओका महासचिव आर्सेनियो डोमिंगेजले बताएका छन् । संयुक्त राष्ट्रसङ्घको सामुद्रिक एजेन्सी आईएमओले मङ्गलबार होर्मुजको जलमार्ग वरपरको पानीमा फसेका चालकहरुका लागि निकासी योजना घोषणा गरेको थियो । क्षेत्रीय देशहरू र उत्पादन उद्योगकारहरूसँगको […]

बढ्दो गर्मीबीच फ्रान्समा ‘एयर कन्डिसनिङ ’ बारे धारणा परिवर्तन

पेरिस । बढ्दो तापक्रम र बारम्बारको गर्मीको लहरका कारण फ्रान्सले एयर कन्डिसनिङ (एसी) सम्बन्धी आफ्नो परम्परागत धारणा पुनर्विचार गर्न थालेको छ। लामो समयदेखि वातावरणीय कारण देखाउँदै एसीको प्रयोगप्रति सशंकित रहँदै आएको देशमा अहिले यसको आवश्यकता र उपयोगिताबारे बहस तीव्र बनेको छ। यस साता दक्षिणपन्थी नेतृ मरीन ले पेनले सरकारले अनुदानसहित देशभर एसी जडान अभियान सञ्चालन […]

भेनेजुएलामा ७.५ म्याग्निच्युडको भूकम्प पछि आपत्तकाल घोषणा

काठमाडौं । भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प गएपछि त्यहाँ त्रास फैलिएको छ। दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको रहेको थियो, जुन दक्षिण अमेरिकी देश भेनेजुएलामा पछिल्लो एक शताब्दीमा आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ। भूकम्पका कारण केही भवनहरू भत्किएका छन् भने नागरिकहरू सुरक्षाका लागि सडकमा निस्किएका छन्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले […]

इरान युद्धमा ८७ अर्ब डलर माग

काठमाडौं । इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस पनि सिर्जना गरेको छ । ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार […]

अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

काठमाडौं । अष्ट्रेलियाको मुख्य भूमिमा अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा (एच–फाइभ एन–वान) को तेस्रो केस पुष्टि भएपछि विज्ञहरूले देशको जैविक विविधतामाथि गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। दक्षिण अष्ट्रेलिया राज्यमा तीन समुद्री चराको मृत्यु एच–फाइभ एन–वान सङ्क्रमणका कारण भएको पुष्टि भएको छ । यसअघि पश्चिमी अष्ट्रेलिया राज्यमा पनि सङ्क्रमणका घटना देखिएका थिए। अष्ट्रेलियाको डेकिन […]

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

काठमाडौं ।  अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका आप्रवासन अदालत परिसरमा आप्रवासीलाई पक्राउ गर्न तत्काल रोक्न आदेश दिएएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउसमा फर्किएयता गृह सुरक्षा विभागका अधिकारीले शरणसम्बन्धी सुनुवाइ सकेर अदालतबाट बाहिरिने आप्रवासीलाई पक्राउ गर्ने अभ्यास अपनाएका थिए। आप्रवासन अदालतको सुनुवाइमा अनुपस्थित हुनु कतिपय अवस्थामा कानुनी उल्लङ्घन मानिने तथा […]

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

काठमाडौं । स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सियल टाइम्स (एफटी) ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै रिपोर्ट गरेको छ । एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपुर्ण जमार्गको बन्दले बिमा कम्पनीहरूका लागि […]