दोहोरो अङ्कले बढ्यो नेप्से
काठमाडौं । अघिल्लो साता कारोबारको अन्तिम दिन घटेर बन्द भएको नेप्से परिसुचाङ्क आज साताको पहिलो दिन आइतबार १२.२९ अंकले बढेको छ आजको बढाईसगै नेप्से १९८४.४३ बिन्दुमा पुगेको छ । नेप्सेमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड […]