विशेष पस्थिति भन्दै नेपाल टेलिकमले स्थगित गर्यो ३ अर्बको विवादित ठेक्कारि
काठमाडौं । नेपाल टेलिकमले विशेष परिस्थिति भन्दै बिलिङ मेशिनको ठेक्कासम्बन्धी खोल्न लागेको आर्थिक प्रस्ताव स्थगित गरेको छ । टेलिकमले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै अर्को सूचना नआउँदासम्म उक्त प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो । ‘हालको विशेष परिस्थितिका कारण आर्थिक प्रस्ताव खोल्ने कार्य स्थगित गरिएको छ । आर्थिक प्रस्ताव खोल्ने नयाँ मिति, समय र स्थानसम्बन्धी […]

