नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा
काठमाडौं । आज दिउसो केही समय अबरुद्ध भएको काठमाडौं उपत्यका लगायत केही स्थानहरुमा नेपाल टेलिकमको मोबाइल डाटा र एफटीटीएच इन्टरनेटमा भएको अबरोध समाधान भएर पुनःसेवा सुरु भएको हो । इन्टरनेटको लागि जावलाखेलस्थित प्रयोगमा रहेको कोर राउटरहरुमा प्राविधिक समस्या उत्पन्न भई डाउन भएको कारण यो समस्या आएको टेलिकमले जनाएको छ । हाल यस सम्बन्धी विशेषज्ञहरुबाट सो […]

